Skip to main content
राजनीतिNagarik News

भाइटीकाको दिन उपत्यकासहित विभिन्न जिल्लामा असिनापानी

Read the full story at Nagarik News

भाइटीकाको दिन उपत्यकासहित विभिन्न जिल्लामा असिनापानी

भाइटीकाका दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिनासहित वर्षा भएको छ। बुधबार दिउँसो अचानक मौसम बदली भई वर्षा भएपछि चाडपर्वको चहलपहलमा सामान्य असर पुगेको छ।

काठमाडौं उपत्यकाका साथै धादिङ र नुवाकोटका विभिन्न भागमा समेत असिनापानी परेको छ। दिउँसो परेको असिनापानीका कारण सडकमा सवारी आवागमन सुस्त हुनुका साथै टीका लगाउन हिँडेका सर्वसाधारणलाई केही असहज भएको थियो।

वर्षाले उपत्यकाको जनजीवन सामान्य प्रभावित बनेको छ।