Skip to main content
राजनीतिDC Nepal

सकियो भारतको धेरै महंगो विवाह, रजनीकान्तकी बुहारी बनिन् काव्या

Read the full story at DC Nepal

सकियो भारतको धेरै महंगो विवाह, रजनीकान्तकी बुहारी बनिन् काव्या

काठमाडौं । तमिल फिल्मका प्रसिद्ध संगीतकार अनिरुद्ध रविचन्दर र आइपीएल टिम सनराइजर्स हैदराबादकी मालिक्नी काव्या मारन विवाह बन्धनमा बाँधिएका छन्।

अनिरुद्ध र काव्याले ग्रिसमा नजिकका साथीभाइ र परिवारका बीच सात जुनीसम्म साथ निभाउने वाचा गरे। अनिरुद्ध रविचन्दर र उनको परिवारको दक्षिण भारतीय सिनेमासँग गहिरो सम्बन्ध छ।

उनी सुपरस्टार रजनीकान्तका आफन्त हुन्। रजनीकान्त नातामा उनका फुपाजु […]