वातावरणNepal Khabar3 outlets covering
जलवायु मुद्दामा संसारका सय प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले
Read the full story at Nepal Khabar

प्रख्यात टाइम म्यागजिन ले यस वर्ष प्रभावशाली व्यक्तिमा डा. वाग्लेलाई पनि छानेको हो। गत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययता, नीति निर्माता र निर्वाचित राजनीतिज्ञ डा.
वाग्लेले भोटेकोसी बाढीपश्चात् गरेको तीन वटा कार्यलाई छनोटको आधार मानिएको छ। पहिलो, जलवायु न्यायका लागि विश्व मञ्चहरूमा डा. वाग्लेले गरेको पैरवीलाई लिइएको छ।
दोस्रो, जलवायु वित्तका लागि पहल र स्रोत व्यवस्थापन गर्न अर्थमन्त्री डा. वाग्लेले गरेको कार्यलाई टाइमले छनोटको आधार मानेको छ। टाइमले छनोटका गरेका सय प्रभावशाली व्यक्तिको सूचीमा राष्ट्रसंघका महासचिव यन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम, युरोपेली कमिसनकी अध्यक्ष उर्सला भन डर लेयनलगायत नेता रहेका छन्।
More environment
- Traffic resumes on Prithvi Highway after overnight landslideKathmandu Post
- Nepal urges climate justice for Himalayas at COP31Kathmandu Post
- चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमाNepal Khabar
- चीनमा भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइतेNepal Khabar
- रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाऔँ: प्रधानमन्त्रीNepal Khabar
- Heat-trapping carbon pollution drops, but scientists cite Iran war rather than energy progressThe Hindu