अर्थतन्त्रDC Nepal
आयोत्जिनापा प्रकरण: प्रमाण नष्ट गरेको आरोपमा मेक्सिकोका पूर्वगभर्नर अगुइरे पक्राउ
Read the full story at DC Nepal

मेक्सिको सिटी।
सन् २०१४ मा ४३ जना विद्यार्थी बेपत्ता भएको बहुचर्चित आयोत्जिनापा प्रकरणमा प्रमाण लुकाएको र अनुसन्धान प्रभावित पारेको आरोपमा मेक्सिकोका पूर्वगभर्नर एन्जेल अगुइरे पक्राउ परेका छन्।
तत्कालीन ग्युरेरो राज्यका गभर्नर रहेका अगुइरेको गिरफ्तारीलाई मेक्सिकोमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र जबर्जस्ती बेपत्ता पार्ने प्रवृत्तिविरुद्धको ठूलो कदमका रूपमा हेरिएको छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.
More business
- इन्भेस्टमेन्ट बैंकका अध्यक्षसहित कसैलाई पक्राउ नगर्न सीआईबीलाई अल्पकालीन आदेशNepal Khabar
- १० लाख राशीको करदाता प्रोत्साहन उपहार विजेता कञ्चनपुरकाNepal Khabar
- कोइराला निवास मर्मतका लागि सरकारले दिएको २ करोड शेखरले गरे फिर्ताNepal Khabar
- बागमती सरकार गठनमा सामेल नहुने राप्रपाको निर्णय, सत्ता समीकरणमा नयाँ मोडNepal Khabar
- ६० अर्बको एकमहिने निक्षेप उठाउँदै राष्ट्र बैंकNepal Khabar
- प्राथमिक पुँजीबजारलाई ३ चरणमा सुधार्न धितोपत्र बोर्डले बनायो ५ वर्षे ‘रोडम्याप’Nepal Khabar