Skip to main content
राजनीतिDC Nepal

धनगढी-अत्तरिया रुटमा आज निःशुल्क बस सेवा

Read the full story at DC Nepal

धनगढी-अत्तरिया रुटमा आज निःशुल्क बस सेवा

धनगढी। भाइटीकाको दिन कैलालीको डोकेबजारदेखि अत्तरियासम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको समन्वय तथा नवजीवन अस्पताल प्रालिको सहकार्यमा आज दिनभर निःशुल्क बस सेवा सञ्चालन गर्न भइरहेको हो। भाइटीकाका दिन यात्रुहरूलाई सहज आवागमनको व्यवस्था मिलाउने उद्देश्यले सेवा सञ्चालन गरिएको जनाइएको छ।

यसैबीच, प्रहरीले सवारी चालक तथा यात्रुहरूलाई […]