Skip to main content
अर्थतन्त्रBizmandu

अर्थतन्त्रको वास्तविक चुनौती पैसाको होइन, लगानीकर्ता र नागरिकको विश्वास हो

Read the full story at Bizmandu

वर्तमान आर्थिक बहसको केन्द्रमा एउटा गम्भीर प्रश्न उभिएको छ। अर्थतन्त्रलाई गति दिनुपर्ने समयमा निजी क्षेत्र, घरजग्गा, सेयर बजार, बैंकिङ र लगानी क्षेत्रमा डर तथा अनिश्चितता बढिरहेको छ भने आर्थिक विकास कसरी सम्भव हुन्छ ?

यो प्रश्न केवल व्यवसायीको मात्र होइन, युवा, लगानीकर्ता, कर्मचारी, किसान र आम नागरिकको पनि हो। तथ्यांकले देखाउने अर्थतन्त्र र नागरिकले अनुभूति गर्ने अर्थतन्त्र सधैं एउटै हुँदैन।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.