Skip to main content
अर्थतन्त्रNagarik News

भिनिसियस जुनियरले रियल मड्रिडसँग २०३२ सम्म सम्झौता नवीकरण गरे

Read the full story at Nagarik News

भिनिसियस जुनियरले रियल मड्रिडसँग २०३२ सम्म सम्झौता नवीकरण गरे

ब्राजिलियन विंगर भिनिसियस जुनियरले रियल मड्रिडसँग नयाँ सम्झौता गरेका छन्। नयाँ सम्झौताअनुसार उनी सन् २०३२ सम्म स्पेनिस क्लबमै रहनेछन्।

२६ वर्षीय भिनिसियसको यसअघिको सम्झौता अबको १२ महिनापछि सकिँदै थियो। पछिल्लो समय इंग्लिस क्लब आर्सनलले उनलाई भित्र्याउन चासो देखाएको थियो।

तर रियल मड्रिडले बिहीबार भिनिसियससँग सम्झौता नवीकरण भएको घोषणा गरेको हो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.