यमपञ्चकको तेस्रो दिन आज गाईपूजा गरी मनाइँदै
Read the full story at DC Nepal

काठमाडौं। तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले घरघरमा गाईको पूजाआजा गरी मीठा परिकार खान दिएर गाईपूजा मनाउँदैछन्। सनातन हिन्दू धर्ममा गाईलाई अत्यन्त पवित्र र पूजनीय जनावरका रूपमा लिइन्छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो मानिने भएकाले उनलाई ‘गौमाता’का रूपमा सम्मान गर्ने परम्परा रहेको छ। दूध, गोबर र गहुँतजस्ता बहुउपयोगी वस्तु प्राप्त हुने भएकाले […] काठमाडौं।
तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले घरघरमा गाईको पूजाआजा गरी मीठा परिकार खान दिएर गाईपूजा मनाउँदैछन्। सनातन हिन्दू धर्ममा गाईलाई अत्यन्त पवित्र र पूजनीय जनावरका रूपमा लिइन्छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो मानिने भएकाले उनलाई ‘गौमाता’का रूपमा सम्मान गर्ने परम्परा रहेको छ। दूध, गोबर र गहुँतजस्ता बहुउपयोगी वस्तु प्राप्त हुने भएकाले […] काठमाडौं। तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले घरघरमा गाईको पूजाआजा गरी मीठा परिकार खान दिएर गाईपूजा मनाउँदैछन्।
सनातन हिन्दू धर्ममा गाईलाई अत्यन्त पवित्र र पूजनीय जनावरका रूपमा लिइन्छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो मानिने भएकाले उनलाई ‘गौमाता’का रूपमा सम्मान गर्ने परम्परा रहेको छ। दूध, गोबर र गहुँतजस्ता बहुउपयोगी वस्तु प्राप्त हुने भएकाले पनि धार्मिक, सांस्कृतिक तथा कृषि जीवनमा गाईको विशेष महत्त्व रहिआएको छ।
More politics
- Three in four transport jobs in Nepal are informalKathmandu Post
- Trump says he is highly unlikely to order Iran strikes if talks progressKathmandu Post
- Can Nepal cook dal bhat on its own electricity?Kathmandu Post
- Q&A: Before we get high on the cannabis law, let’s measure the plantKathmandu Post
- कांग्रेस महामन्त्री पौडेल भन्छन्– विधिको शासन हुन्थ्यो भने प्रधानमन्त्रीका सल्लाहकार अनुसन्धानको दायरामा हुन्थेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे, पोस्ट डिलिट गर्न सहमतNepal Khabar