Skip to main content
प्रविधिDC Nepal

मोबाइल सेवाको गुणस्तर सुधार र ५ जी विस्तार गर्न प्राधिकरणको निर्देशन, गुनासो सुन्न ‘एआई’ प्रयोग गर्नुपर्ने

Read the full story at DC Nepal

मोबाइल सेवाको गुणस्तर सुधार र ५ जी विस्तार गर्न प्राधिकरणको निर्देशन, गुनासो सुन्न ‘एआई’ प्रयोग गर्नुपर्ने

काठमाडौं।

नेपाल दूरसञ्चार प्राधिकरणले देशमा सञ्चालित मोबाइल सेवा प्रदायकहरूलाई सेवाको गुणस्तर सुधार गर्न, देशभर ४जी सेवाको पहुँच बढाउन र ५जी सेवा सञ्चालनका लागि चरणबद्ध योजना पेस गर्न कडा निर्देशन दिएको छ।

दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम ग्राहक हित संरक्षण, स्पेक्ट्रमको प्रभावकारी उपयोग र नियामकीय अनुपालनका लागि प्राधिकरणले प्रवक्ता मिन प्रसाद अर्यालद्वारा जारी विज्ञप्ति […]