Skip to main content
अर्थतन्त्रDC Nepal

छठ पर्वमा विद्युत् अवरोध हुन नदिन प्राधिकरणको विशेष तयारी

Read the full story at DC Nepal

छठ पर्वमा विद्युत् अवरोध हुन नदिन प्राधिकरणको विशेष तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले छठ पर्वका अवसरमा विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन विशेष तयारी गरेको छ ।

पर्वको समयमा विद्युत अवरोध हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राखिएको छ भने प्राविधिक कर्मचारीहरूलाई चौबीसै घण्टा तयारी अवस्थामा खटाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सम्बन्धित कार्यालय प्रमुखहरूलाई विद्युत आपूर्तिमा […]