Skip to main content
राजनीतिNagarik News2 outlets covering

सदनमा ‘मौन’ उभिएर कांग्रेस सांसद यादवले गरे विरोध

Read the full story at Nagarik News

सदनमा ‘मौन’ उभिएर कांग्रेस सांसद यादवले गरे विरोध

नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले सदनमा उठेर मौन रहेर विरोध जनाएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्कै स्थानमा सार्न खोजेको भन्दै उनले विरोध जनाएका हुन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर अन्यत्रै सार्न लागेको आरोप लगाउँदै उनले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.