Skip to main content
राजनीतिNagarik News

राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो सिकार प्रदेश भयो : महासचिव पोखरेल

Read the full story at Nagarik News

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण प्रदेश सरकारप्रति जनताको विश्वास कमजोर बन्दै गएको बताएका छन्।

शुक्रबार मन्थलीमा प्रेस चौतारी नेपाल रामेछापमा आबद्ध पत्रकारहरूसँग कुराकानी गर्दै पोखरेलले पटक–पटक सरकार परिवर्तन हुँदा जनतामा निराशा बढेको बताए।

उनका अनुसार संघीयता कार्यान्वयनको मुख्य आधार प्रदेश सरकार भए पनि राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो असर यही तहमा परेको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.