आईजीपी पदबाट हटाइएका दानबहादुर कार्कीद्वारा सर्वोच्च अदालतमा रिट दायर, पुनर्वहालीको माग
Read the full story at DC Nepal

काठमाडौं। नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन्। सरकारले गरेको बर्खास्तीको निर्णय गैरकानुनी, स्वेच्छाचारी र कानुनी प्रावधान विपरीत रहेको दाबी गर्दै कार्कीले वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। कार्कीका कानुन व्यवसायी अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार बिहीबार सर्वोच्च अदालतमा रिट पठाइएको छ।
[…] काठमाडौं। नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन्। सरकारले गरेको बर्खास्तीको निर्णय गैरकानुनी, स्वेच्छाचारी र कानुनी प्रावधान विपरीत रहेको दाबी गर्दै कार्कीले वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। कार्कीका कानुन व्यवसायी अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार बिहीबार सर्वोच्च अदालतमा रिट पठाइएको छ।
[…] काठमाडौं। नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन्। सरकारले गरेको बर्खास्तीको निर्णय गैरकानुनी, स्वेच्छाचारी र कानुनी प्रावधान विपरीत रहेको दाबी गर्दै कार्कीले वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्।
More society
- तिहारको तयारीसँगै बजारमा चहलपहल (तस्बिरहरू)Nepal Khabar
- आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले दिएको रिट तिहारपछि मात्रै सुनुवाइ हुने, बिहीबार भएन दर्ताNepal Khabar
- जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउNepal Khabar
- Telangana Prisons Department launches psychotherapy programme for women inmatesThe Hindu
- ‘Ramayana: Part 1’: How Yash mastered the art of playing RavanaThe Hindu
- Pregnant women in corridors, waiting areas should not be construed as overcrowding: Niloufer superintendentThe Hindu