अर्थतन्त्रBizmandu
सिटिजन्स बैंकका ग्राहकले चौतारी हस्पिटालिटीमा ड्रिंक्स र वेभरेजमा ७ प्रतिशत छुट पाउने
Read the full story at Bizmandu
काठमाडौं। सिटिजन्स बैंकका ग्राहकले काठमाडौंको दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडमा छुट पाउने भएका छन्।
बैंकका ग्राहकले चौतारी हस्पिटालिटीमा ड्रिंक्स र वेभरेजमा ७% छुट पाउने भएका हुन्। आफ्ना ग्राहकलाई छुट सुविधा उपलब्ध गराउन बैंकले चौतारी हस्पिटालिटीसँग सम्झदारीपत्रमा हस्ताक्षर गरेको छ।
समझदारीपत्रअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले चौतारी हस्पिटालिटीमा छुट सुविधा लिन सक्नेछन्। The post सिटिजन्स बैंकका ग्राहकले चौतारी हस्पिटालिटीमा ड्रिंक्स र वेभरेजमा ७ प्रतिशत छुट पाउने appeared first on BIZMANDU .
More business
- Beijing clarifies offshore trust tax rules, exempting Hong Kong MPF accountsSouth China Morning Post
- Structural changes in economy, policy intensification must to achieve Telangana’s economic targets: CESS decadal studyThe Hindu
- India's exports up 29.9% in October; trade deficit narrows to $20.09 billionThe Hindu
- Markets snap 3-day rally; Sensex drops 318 points, Nifty slips below 25,150The Hindu
- India’s housing market stays resilient as festive demand varies across citiesThe Hindu
- इ-पेन्सन सम्बन्धी काम अबदेखि सम्बन्धित कार्यालयबाटै, सामान्य प्रशासन मन्त्रालयले गर्यो परिपत्रBizmandu