Skip to main content
राजनीतिDC Nepal

भाइटीकाका दिन कस्तो रहला देशभरको मौसम?

Read the full story at DC Nepal

भाइटीकाका दिन कस्तो रहला देशभरको मौसम?

काठमाडौं । यस वर्षको भाइटीकाको दिन बुधबार दिउँसो देशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकोले विशेषगरी मध्यदेखि पूर्वतिरका भूभागमा यसको बढी प्रभाव पर्ने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भाइटीकाको दिन कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा […]