Skip to main content
राजनीतिDC Nepal

नेवार संस्कृति संरक्षणका उपलब्धिलाई संस्थागत गर्नुपर्छ : मन्त्री श्रेष्ठ

Read the full story at DC Nepal

नेवार संस्कृति संरक्षणका उपलब्धिलाई संस्थागत गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेवार समुदायले लामो संघर्षबाट प्राप्त गरेका उपलब्धिलाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्।

मंगलबार वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संस्कृति संरक्षणका लागि अग्रज पुस्ताले गरेको संघर्ष र योगदानलाई नयाँ पुस्ताले बुझ्नुपर्ने बताए। उनले भने, ‘हामीले यहाँसम्म आइपुग्न धेरै संघर्ष गरेका […]