अर्थतन्त्रOnlinekhabar (Nepali)
नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) स्थित लोकाहा खोलाको पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने भएको छ ।
पुलको स्ल्याबमा समस्या देखिएपछि हाल मर्मत कार्य भइरहेको छ । मर्मत कार्य सम्पन्न गर्न करिब दुई साता लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
पुल मर्मत अवधिभर उक्त खण्डमा सवारी आवागमनका लागि नयाँ पुल प्रयोग भइरहेको छ । पुरानो पुलमा देखिएको समस्या समाधान गरी मर्मत कार्य सम्पन्न भएपछि मात्रै त्यसलाई पुनः सञ्चालनमा ल्याइनेछ ।
More business
- बजेट कार्यान्वयनमा सिँचाइ आयोजनाहरूको ‘उत्साहजनक सुरुवात’Nepal Khabar
- ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, ट्रक चालक फरारNepal Khabar
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- आर्थिक क्षेत्रका महत्वपूर्ण निकाय राष्ट्र बैंकका क्याडरबाट भरिंदै, किन परे सरकारको रोजाइमा?Bizmandu
- What the Democrats' midterms win means for the US economy and TrumpDW
- कान्तिपुर फर्मास्युटिकल्स ल्याबले पायो आइपीओ अनुमति, १७ करोडको ल्याउने तयारीBizmandu