Skip to main content
अर्थतन्त्रDC Nepal

डेमोक्र्याट्सको जितपछि कच्चा तेलको मूल्य १०० डलरभन्दा तल झर्‍यो, शेयर बजारमा उछाल

Read the full story at DC Nepal

डेमोक्र्याट्सको जितपछि कच्चा तेलको मूल्य १०० डलरभन्दा तल झर्‍यो, शेयर बजारमा उछाल

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजय र डेमोक्र्याट्सको जितपछि तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ भने शेयर बजारमा तीव्र उछाल देखिएको छ। बुधबार दिउँसो तेलको मूल्यको अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ ८ प्रतिशतभन्दा बढीले घटेर लगभग ९५ डलर प्रति ब्यारेलमा आइपुगेको छ, जुन दुई महिनायताकै सबैभन्दा तल्लो विन्दु हो।

यो गिरावट […] काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजय र डेमोक्र्याट्सको जितपछि तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ भने शेयर बजारमा तीव्र उछाल देखिएको छ। बुधबार दिउँसो तेलको मूल्यको अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ ८ प्रतिशतभन्दा बढीले घटेर लगभग ९५ डलर प्रति ब्यारेलमा आइपुगेको छ, जुन दुई महिनायताकै सबैभन्दा तल्लो विन्दु हो।