ट्रम्पद्वारा आगामी दुई वर्ष आफ्नो शक्ति सीमित रहने सङ्केत, ‘भिटो’ लेखिएको टोपीको तस्बिर पोस्ट
Read the full story at DC Nepal

काठमाडौं । राष्ट्रपति ट्रम्पले आगामी दुई वर्ष आफ्नो शक्ति सीमित रहने कुरा अप्रत्यक्ष रूपमा स्वीकार गरेका छन्। संसद्का दुवै सदनमा डेमोक्र्याट्सको नियन्त्रण कायम भएसँगै उनीहरूले ट्रम्पका योजना तथा निर्णयहरूलाई चुनौती दिन सक्नेछन्। यसैबीच, ट्रम्पले सामाजिक सञ्जालमा रातो रङ्गको एउटा टोपीको तस्बिर पोस्ट गरेका छन्, जसमा ‘भिटो’ लेखिएको छ। भिटोको अर्थ राष्ट्रपतिले कुनै पनि विधेयकलाई कानुन […] काठमाडौं ।
राष्ट्रपति ट्रम्पले आगामी दुई वर्ष आफ्नो शक्ति सीमित रहने कुरा अप्रत्यक्ष रूपमा स्वीकार गरेका छन्। संसद्का दुवै सदनमा डेमोक्र्याट्सको नियन्त्रण कायम भएसँगै उनीहरूले ट्रम्पका योजना तथा निर्णयहरूलाई चुनौती दिन सक्नेछन्। यसैबीच, ट्रम्पले सामाजिक सञ्जालमा रातो रङ्गको एउटा टोपीको तस्बिर पोस्ट गरेका छन्, जसमा ‘भिटो’ लेखिएको छ। भिटोको अर्थ राष्ट्रपतिले कुनै पनि विधेयकलाई कानुन […] काठमाडौं । राष्ट्रपति ट्रम्पले आगामी दुई वर्ष आफ्नो शक्ति सीमित रहने कुरा अप्रत्यक्ष रूपमा स्वीकार गरेका छन्।
संसद्का दुवै सदनमा डेमोक्र्याट्सको नियन्त्रण कायम भएसँगै उनीहरूले ट्रम्पका योजना तथा निर्णयहरूलाई चुनौती दिन सक्नेछन्। यसैबीच, ट्रम्पले सामाजिक सञ्जालमा रातो रङ्गको एउटा टोपीको तस्बिर पोस्ट गरेका छन्, जसमा ‘भिटो’ लेखिएको छ। भिटोको अर्थ राष्ट्रपतिले कुनै पनि विधेयकलाई कानुन बन्नबाट रोक्नु वा अस्वीकार गर्नु हो।
More politics
- दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णयNepal Khabar
- प्रदीप र सनिशाले सुरु गरे ‘शुभ विवाह’ को डबिङNepal Khabar
- आईजीपी हटाउन ‘अर्जेन्ट’ बोलाइएको थियो मन्त्रिपरिषद्को बैठकNepal Khabar
- सवारी दुर्घटना: ६ जनाको मृत्यु, १२६ घाइतेNepal Khabar
- पार्टीको निर्देशनपछि आईजीपीको जिम्मेवारी फेरबदल गरिएको हो: सरकारका प्रवक्ताNepal Khabar
- ३० वर्षअघि वामदेवले खरेललाई हटाए जस्तै गरि हटाइयो आईजीपी कार्कीलाईNepal Khabar