Skip to main content
अर्थतन्त्रNagarik News

बाँके बर्दियामा जबर्जस्ती करणी बेग्लाबेग्लै घटना: आरोपित अभियुक्त पक्राउ, एक फरार

Read the full story at Nagarik News

बाँके बर्दियामा जबर्जस्ती करणी बेग्लाबेग्लै घटना: आरोपित अभियुक्त पक्राउ, एक फरार

बर्दियामा जबर्जस्ती करणी प्रयास र जबर्जस्ती करणीका दुई छुट्टाछुट्टै घटना सार्वजनिक भएका छन् ।

एक घटनामा आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्को घटनाका आरोपित फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मधुवन नगरपालिका–७ तारातालकी फरक क्षमता भएकी ३२ वर्षीया महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको आरोपमा स्थानीय ७५ वर्षीय रामप्रसाद थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.