Skip to main content
अर्थतन्त्रBizmandu

नेपाली बजारमा आयो ४५ लाखमा लिपमोटरको नयाँ गाडी बी०३ एक्स, यस्ता छन् विशेषता

Read the full story at Bizmandu

काठमाडौं। नाइमा मोबिलिटी एक्स्पो लक्षित गरी लिपमोटरले नयाँ गाडी नेपाल बजारमा ल्याएको छ।

कम्पनीको आधिकारिक बिक्रेता सांग्रिल मोटर्सले लिपमोटर बी जेरो ३ एक्स नेपाली बजारमा सार्वजनिक गरेको हो। कम्पनीले उक्त गाडीको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

तर पहिलो १०० जना ग्राहकहरुलाई भने ४४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्ने कम्पनीले घोषणा गरेको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.