Skip to main content
राजनीतिDC Nepal

मकवानपुरको चिसापानी गढीमा ईभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच घाइते

Read the full story at DC Nepal

मकवानपुरको चिसापानी गढीमा ईभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच घाइते

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित ऐतिहासिक तथा भिरालो भूगोल रहेको चिसापानी गढी क्षेत्रमा बिहीबार बिहान विद्युतीय (ईभी) माइक्रोबस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक ईभी गाडी बिहान करिब ६:१० बजेको समयमा अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। […]