Skip to main content
स्वास्थ्यDC Nepal

विष्णु कुँवरको उपचारका लागि जापानका व्यवसायी टीका श्रेष्ठद्वारा ५ लाख १५ हजार रुपैयाँ सहयोग

Read the full story at DC Nepal

विष्णु कुँवरको उपचारका लागि जापानका व्यवसायी टीका श्रेष्ठद्वारा ५ लाख १५ हजार रुपैयाँ सहयोग

टोकियो (जापान) । जापानमा गम्भीर स्वास्थ्य समस्याका कारण लामो समयदेखि उपचाररत नेपाली चेली विष्णु कुँवरको उपचार तथा स्वदेश फिर्ती अभियानमा जापानबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको छ ।

जापानमा व्यवसाय गर्दै आउनुभएका नेपाली व्यवसायी टिका श्रेष्ठले विष्णुको उपचार र नेपाल फर्काउने व्यवस्थाका लागि ५ लाख १५ हजार रुपैयाँ सहयोग गरेका छन् । यो रकम अभियानमा […]