राजनीतिNagarik News
दाङमा एक मृत फेला
Read the full story at Nagarik News
दाङ घर भएका राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका छन्। प्रहरीले छिमेकीको घरको भित्तामा ठोक्किएर निजको बिहीबार मृत्यु भएको प्रराम्भिक अनुमान गरेको छ।
मृतक केसी, तुलसीपुर उपमहानगरपालिका–१० का २८ वर्षीय युवा हुन्। आज बिहान घरबाट दूध वितरण गर्न गएका केसीको शव स्थानीयले लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- बिलिङ संस्कारको विकास गर्न नेसनल लोटरी स्किम: अर्थमन्त्री डा. वाग्लेNepal Khabar
- बाघ र चितुवा अनुगमन गर्न सीसी क्यामरा जडानNepal Khabar
- आरोही युक्तालाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)Nepal Khabar
- हलमा लागे ‘कमला मिस’ र ‘हली’Nepal Khabar
- फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. थापा नियुक्तNepal Khabar
- रोहिणीका बासिन्दाले ५८ वर्षपछि पाए लालपुर्जाNepal Khabar