Skip to main content
खेलकुदNepal Khabar

बुढानिलकण्ठमा जुवा खेलिरहेका २१ जना पक्राउ, १२ लाख २९ हजार नगद पनि बरामद

Read the full story at Nepal Khabar

बुढानिलकण्ठमा जुवा खेलिरहेका २१ जना पक्राउ, १२ लाख २९ हजार नगद पनि बरामद

जुवा (कौडा) खेलिरहेको अवस्थामा काठमाडौँको बुढानिलकण्ठबाट प्रहरीले २१ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट १२ लाख २९ हजार ६ सय रुपैयाँ नगद रकम पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

बुढानिलकण्ठ नगरपालिका ४ पासिकोटको दुई तले टिनको टहराबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए। उनीहरुको साथबाट नगद रकमसँगै कौडा, तास, २३ थान मोबाइल र सवारी साधनहरुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सातजना महिलासमेत छन्