Skip to main content
खेलकुदDC Nepal2 outlets covering

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्न्यास घोषणा

Read the full story at DC Nepal

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्न्यास घोषणा

काठमाडौं। पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यासको घोषणा गरेका छन्। योसँगै राष्ट्रिय टोलीबाट सन् २००३ अगस्टदेखि सुरु भएको उनको २३ वर्ष लामो ऐतिहासिक र कीर्तिमानी खेल यात्राको अन्त्य भएको छ। ४१ वर्षीय स्टार खेलाडी रोनाल्डोले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै राष्ट्रिय टोलीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।

भिडियो […] काठमाडौं। पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यासको घोषणा गरेका छन्। योसँगै राष्ट्रिय टोलीबाट सन् २००३ अगस्टदेखि सुरु भएको उनको २३ वर्ष लामो ऐतिहासिक र कीर्तिमानी खेल यात्राको अन्त्य भएको छ। ४१ वर्षीय स्टार खेलाडी रोनाल्डोले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै राष्ट्रिय टोलीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।