Skip to main content
राजनीतिDC Nepal

कांग्रेसको आधिकारिकता सर्वोच्चको पुनरावलोकनमार्फत हामीले नै पाउँछौँ : डा. प्रकाशशरण महत

Read the full story at DC Nepal

कांग्रेसको आधिकारिकता सर्वोच्चको पुनरावलोकनमार्फत हामीले नै पाउँछौँ : डा. प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेस (शेरबहादुर देउवा समूह) का नेता डा.

प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकनमार्फत पार्टीको आधिकारिकता आफ्नै समूहले पाउने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित देउवा समूहको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको विचार, सिद्धान्त र आदर्शलाई आफूहरूले मात्रै निरन्तरता दिएको बताए।

सम्बोधनका क्रममा नेता महतले नेपाली कांग्रेसको असली आत्मा सभापति शेरबहादुर देउवा नेतृत्वको […]