अर्थतन्त्रOnlinekhabar (Nepali)
पोखराले टस जितेर कर्णालीविरुद्ध ब्याटिङ गर्दै
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार एक मात्र खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ रोजको छ ।
पोखराले तीन परिवर्तन गरेको छ । सागर ढकाल, सुदिप अर्याल र सदिरा समाराविक्रमाको स्थानमा सन्नी विक, विवेक राना मगर र धनन्जय लक्षण पहिलो रोजाइमा खेल्दैछन् । यस्तै कर्णालीले दुई परिवर्तन गरेको छ ।
हुसेन तलतको स्थानमा जिशन आलम र युनिश विक्रम शाही ठकुरीको स्थानमा युवराज खत्रीले पहिलो रोजाईँमा खेल्दैछन् ।
More business
- Nepal launches TikTok campaign to promote tourism to global audiencesKathmandu Post
- Nepal’s share market weathers political jittersKathmandu Post
- Nvidia shares fall as probe into CEO Jensen Huang’s ties to alleged Chinese spy raises questionsKathmandu Post
- जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउNepal Khabar
- १२ करोड नाघ्यो दयाहाङको फिल्म ‘कबड्डी ५’को कमाइNepal Khabar
- बसको ठक्करबाट ७७ वर्षीय वृद्धको मृत्यु, बस चालक भागेNepal Khabar