Skip to main content
समाजDC Nepal2 outlets covering

काठमाडौंबाट धरौटीमा छुटेलगत्तै अभिषेक गिरी विराटनगरबाट पक्राउ

Read the full story at DC Nepal

काठमाडौंबाट धरौटीमा छुटेलगत्तै अभिषेक गिरी विराटनगरबाट पक्राउ

विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरी काठमाडौंबाट छुटेलगत्तै पुनः पक्राउ परेका छन्।

काठमाडौं जिल्ला अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी धरौटी रकम बुझाएर बिहीबार रिहा भएका थिए तर लगत्तै मोरङ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। निर्माण व्यवसायी सुभाष श्रेष्ठले आपराधिक लाभ लिई रकम असुल गरेको भन्दै किटानी जाहेरी दिएपछि मोरङ प्रहरीले उनलाई […]