Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

मुख्यमन्त्री शाहीका १०० दिन : पुराना योजनाको निरन्तरता नै उपलब्धि

Read the full story at Onlinekhabar (Nepali)

मुख्यमन्त्री शाहीका १०० दिन : पुराना योजनाको निरन्तरता नै उपलब्धि

उपलब्धि विवरणमा पाँचवटा विधेयक, विभिन्न नियमावली र कार्यविधि स्वीकृति, सडक तथा पुल निर्माण, कर्मचारी व्यवस्थापन, राष्ट्रिय खेलकुद तयारी, स्वास्थ्य सेवा विस्तार र विपद् व्यवस्थापन समेटिएका छन् । सार्वजनिक सूचीमा अघिल्लो सरकारले सुरु गरेका आयोजना, तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह ल्याएको बजेट र नियमित प्रशासनिक कामसमेत उपलब्धिका रूपमा समेटिएका छन् । शाही २०८३ साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

साउन १३ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । १०० दिन पूरा गर्दा उनको सरकारमा नयाँ नीति, कार्यक्रम र आयोजनाभन्दा पुरानै कार्यक्रमको निरन्तरता बढी देखिएको छ । उपलब्धि विवरणमा पाँचवटा विधेयक, विभिन्न नियमावली र कार्यविधि स्वीकृति, सडक तथा पुल निर्माण, कर्मचारी व्यवस्थापन, राष्ट्रिय खेलकुद तयारी, स्वास्थ्य सेवा विस्तार र विपद् व्यवस्थापन समेटिएका छन् ।

चालु आर्थिक वर्षका लागि तत्कालीन आर्थिक मामिलामन्त्री शाहले असार १ गते ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । जुन शाही मुख्यमन्त्री नियुक्त हुनुभन्दा करिब डेढ महिनाअघि नै बजेट सार्वजनिक भइसकेको थियो ।