Skip to main content
स्वास्थ्यOnlinekhabar (Nepali)

बर्डफ्लु संक्रमण घटेसँगै कुखुराको मासुको मूल्य बढ्यो

Read the full story at Onlinekhabar (Nepali)

२२ साउन, काठमाडौं । साउनमा लगातार कुखुराको मासुको मूल्य उकालो लागेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज शुक्रबारदेखि लागु हुने गरी फेरि मूल्य बढाइएको हो । यसअघि प्रतिकिलो २ सय ३० रुपैयाँ रहेको जिउँदो कुखुराको मूल्य १० रुपैयाँले बढाएर २ सय ४० पुर्‍याइएको छ ।

यस्तै तयारी कुखुरा मासुको मूल्य पनि बढेको […]