Skip to main content
अर्थतन्त्रNagarik News

ट्रक र मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते, कर्णाली राजमार्ग अवरुद्ध

Read the full story at Nagarik News

दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित कर्णाली राजमार्गमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

शनिबार बिहान करिब ११ बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको भे १४ प ६७१४ नम्बरको मोटरसाइकल तल्लो डुङ्गेश्वर बजारमा आपसमा ठोक्किएका हुन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.