Skip to main content
राजनीतिDC Nepal

ट्रम्पले डेमोक्रेट्सलाई बधाई दिए

Read the full story at DC Nepal

ट्रम्पले डेमोक्रेट्सलाई बधाई दिए

काठमाडौं । ट्रम्पले डेमोक्रेट्सले धेरै वर्षदेखि संसद्का दुवै सदनमा जित हासिल गर्ने प्रयास गरिरहेको र अन्ततः उनीहरू यसमा सफल भएको बताएका छन्।

डेमोक्रेट्सलाई बधाई दिँदै उनले उनीहरूले राम्रो प्रयास गरेको उल्लेख गरे। ट्रम्पले आफ्ना विगत दुई वर्षको कार्यकालका कामहरूको पनि प्रशंसा गरे।

उनले अर्थतन्त्रमा सुधार र अमेरिकाको दक्षिणी सीमाको सुरक्षालाई आफ्नो सरकारका ठूला उपलब्धिहरू बताएका […]