Skip to main content
राजनीतिDC Nepal

लघुकथा : एकदिने माया

Read the full story at DC Nepal

लघुकथा : एकदिने माया

कुकुरतिहारको दिन खैरे खानपिनले अघाएर हैरान भयो। बिहानभरि टोलका मान्छेहरू आए; माला लगाइदिए र अनेकौँ मीठा परिकार दिए। खैरेले पनि खुरुखुरु खायो। गलामा मालामाथि माला थुप्रिएपछि खैरेलाई लाग्यो- “सबैको दिन आउँछ भन्थे, हो रहेछ। आज त आफू पनि संसदीय चुनाव जितेर मन्त्री भएपछि गाउँपालिका आइपुगेको कुनै समाजवादी नेताभन्दा कम भइएन। ” दश बज्दा नबज्दै खैरेले खानपिनमा […] कुकुरतिहारको दिन खैरे खानपिनले अघाएर हैरान भयो।

बिहानभरि टोलका मान्छेहरू आए; माला लगाइदिए र अनेकौँ मीठा परिकार दिए। खैरेले पनि खुरुखुरु खायो। गलामा मालामाथि माला थुप्रिएपछि खैरेलाई लाग्यो- “सबैको दिन आउँछ भन्थे, हो रहेछ। आज त आफू पनि संसदीय चुनाव जितेर मन्त्री भएपछि गाउँपालिका आइपुगेको कुनै समाजवादी नेताभन्दा कम भइएन। ” दश बज्दा नबज्दै खैरेले खानपिनमा […] कुकुरतिहारको दिन खैरे खानपिनले अघाएर हैरान भयो। बिहानभरि टोलका मान्छेहरू आए; माला लगाइदिए र अनेकौँ मीठा परिकार दिए।

खैरेले पनि खुरुखुरु खायो। गलामा मालामाथि माला थुप्रिएपछि खैरेलाई लाग्यो- “सबैको दिन आउँछ भन्थे, हो रहेछ। आज त आफू पनि संसदीय चुनाव जितेर मन्त्री भएपछि गाउँपालिका आइपुगेको कुनै समाजवादी नेताभन्दा कम भइएन। ” कुकुरतिहारको दिन पहिलोपटक खैरेले आफूलाई माया गर्ने मानिसहरूको सङ्ख्याबारे अन्दाज गर्‍यो। अनि मनमनै भन्यो- “छ्या! मेरो मन पनि कस्तो पापी!