Skip to main content
कलाBizmandu

बीवाइडीका ग्राहकलाई पोखरामा थ्रीएस सेवा पूर्णरुपमा उपलब्ध, सञ्चालनमा आयो सर्भिस सेन्टर

Read the full story at Bizmandu

काठमाडौं। नेपालका लागि बीवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

कम्पनीले फ्ल्यास मोबिलिटी प्रालिसँग मिलेर पोखरा महानगरपालिका-१० स्थित बुद्धचोकमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो। सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाइडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा पूर्णरूपमा उपलब्ध भएको साइमेक्स इंकले जनाएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.