Skip to main content
वातावरणThaha Khabar2 outlets covering

विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ

Read the full story at Thaha Khabar

विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ

काठमाडौँ : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा.

खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसीलाई शपथ गराएका हुन्।

त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Thaha Khabar.

विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ · EkJhalak News