Skip to main content
राजनीतिDC Nepal

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५५७ चालक कारबाहीमा

Read the full story at DC Nepal

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५५७ चालक कारबाहीमा

काठमाडाैं।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सञ्चालन गरेको जाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको छ।

शुक्रबार बिहानसम्म गरिएको यो चेकिङका दौरान मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०६ जना, तीव्र गतिमा गुडाउने ८४ जना र रातोबत्ती (रेड लाइट) को पालना नगर्ने ३८ जना चालक […]