विश्वThaha Khabar
इरानसँगको युद्ध सैन्यरूपमा समाप्त भएको ट्रम्पको दाबी
Read the full story at Thaha Khabar

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको दाबी गर्दै तत्काल आक्रमण पुनः सुरु गर्ने आवश्यकता नरहेको बताएका छन्। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग ह्वाइट हाउसमा भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व कमजोर बनाइएको दाबी गरे।
युद्धको दीर्घकालीन समाधान खोजिरहेको उल्लेख गर्दै उनले कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलगायत क्षेत्रीय सहयोगी राष्ट्र पनि युद्धको वर्तमान अवस्था कायम राख्न इच्छुक रहेको बताए। आठ महिनादेखि जारी युद्ध, इन्धनको मूल्यवृद्धि र विश्व अर्थतन्त्रमा परेको प्रभावप्रति अमेरिकी मतदाताको असन्तुष्टि बढिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।
More world
- Trump says FBI is investigating Nvidia chief over alleged China spy linksKathmandu Post
- Russia and Ukraine hold US-backed talks after Trump says broad deal is possibleKathmandu Post
- WinterFest to spread across Hong Kong as ‘Symphony of Lights’ takes final bowSouth China Morning Post
- Edinburgh Academy pupils suffered decades of 'dreadful abuse'BBC
- Sonia Gandhi’s ‘Belonging’: From being shelved to the shelvesThe Hindu
- U.S. Forces in Europe Face Uncertainty as Pentagon Reviews Troop LevelsThe New York Times