Skip to main content
राजनीतिThaha Khabar

गोठाटारस्थित संरक्षण केन्द्रमा गाई पूजा

Read the full story at Thaha Khabar

गोठाटारस्थित संरक्षण केन्द्रमा गाई पूजा

काठमाडौंः काठमाडौंको गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण स्थलमा आज गाईपूजाका अवसरमा गाई पूजा गरिएको छ। उक्त संरक्षण केन्द्रले विगत आठ वर्षदेखि सडकमा अलपत्र परेका तथा असहाय गाईबाच्छाको उद्धार र संरक्षण गर्दै आएको छ। तस्बिरः नेपाल फोटो लाइब्रेरी