Skip to main content
राजनीतिDC Nepal

बार्सिलोनाको उत्कृष्ट कमब्याक: एट्लेटिको म्याड्रिड २-१ ले पराजित, ला लिगाको शीर्ष स्थान मजबुत

Read the full story at DC Nepal

बार्सिलोनाको उत्कृष्ट कमब्याक: एट्लेटिको म्याड्रिड २-१ ले पराजित, ला लिगाको शीर्ष स्थान मजबुत

काठमाडौं। स्पेनिस ला लिगा फुटबलअन्तर्गत सम्पन्न रोमाञ्चक खेलमा एफसी बार्सिलोनाले एट्लेटिको म्याड्रिडमाथि २-१ गोलको पुनरागमन जित निकालेको छ। रियाद एयर मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले महत्त्वपूर्ण ३ अंक जोडेको हो। खेलको १०औँ मिनेटमा हुलियन अल्भारेजको पासमा जुलियानो सिमओिनीले गोल गर्दै घरेलु टोली एट्लेटिको म्याड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, […] काठमाडौं। स्पेनिस ला लिगा फुटबलअन्तर्गत सम्पन्न रोमाञ्चक खेलमा एफसी बार्सिलोनाले एट्लेटिको म्याड्रिडमाथि २-१ गोलको पुनरागमन जित निकालेको छ। रियाद एयर मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले महत्त्वपूर्ण ३ अंक जोडेको हो। खेलको १०औँ मिनेटमा हुलियन अल्भारेजको पासमा जुलियानो सिमओिनीले गोल गर्दै घरेलु टोली एट्लेटिको म्याड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, […] काठमाडौं। स्पेनिस ला लिगा फुटबलअन्तर्गत सम्पन्न रोमाञ्चक खेलमा एफसी बार्सिलोनाले एट्लेटिको म्याड्रिडमाथि २-१ गोलको पुनरागमन जित निकालेको छ। रियाद एयर मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले महत्त्वपूर्ण ३ अंक जोडेको हो।