Skip to main content
अर्थतन्त्रDC Nepal

लागुऔषध कारोबारमा सशस्त्रका दुई सुरक्षाकर्मीसहित चार जना पक्राउ

Read the full story at DC Nepal

लागुऔषध कारोबारमा सशस्त्रका दुई सुरक्षाकर्मीसहित चार जना पक्राउ

काठमाडौं। प्रहरीले सुर्खेतबाट सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी सहित चार जनालाई लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको प्रहरीले वीरेन्द्रनगर नगरपालिकाबाट आरोपीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ वर्षीय नवराज चालिसे र कार्यालय सहयोगी २३ वर्षीय रुपेश घर्ती मगर छन्।

वीरेन्द्रनगर नगरपालिका घर भएका दुवै जना हाल […] काठमाडौं। प्रहरीले सुर्खेतबाट सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी सहित चार जनालाई लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको प्रहरीले वीरेन्द्रनगर नगरपालिकाबाट आरोपीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ वर्षीय नवराज चालिसे र कार्यालय सहयोगी २३ वर्षीय रुपेश घर्ती मगर छन्।