Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

काम्लो ओढेर घिउ खानेहरू सबै जेलतिर भेटिउन् : धनराज गुरुङ

Read the full story at Onlinekhabar (Nepali)

काम्लो ओढेर घिउ खानेहरू सबै जेलतिर भेटिउन् : धनराज गुरुङ

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले दीपावलीको शुभकामना दिँदै सबै भ्रष्टाचारका काण्डका फाइलहरू देखिने अपेक्षा व्यक्त गरेका छन् । ‘दीप यसरी प्रज्वलित होस् कि देशै उज्यालो होस्,’ गुरुङले लेखेका छन्, ‘उज्यालोमा विगतमा अँध्यारोमा लुकाएर राखेका सबै भ्रष्टाचारका काण्डका फाइलहरू देखियोस् ।

’ काम्लो ओढेर घिउ खानेहरू जेलमा भेटिने पनि उनको अर्को अपेक्षा छ । ‘काम्लो ओढेर घिउ खानेहरू सबै जेलतिर भेटियोस् । तब न दिपावली !

दिपावलीको हार्दिक शुभकामना,’ गुरुङले अगाडि लेखेका छन् ।