राजनीतिThaha Khabar
तोलामा १३ हजार ३ सयले बढ्यो सुन
Read the full story at Thaha Khabar

काठमाडौं : नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँले बढेको छ। आज सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ।
बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। आज चाँदी तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ९२० रुपैयाँ कायम भएको छ।
बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
More politics
- The Sapkota scandal is not really about SapkotaKathmandu Post
- New bridge connects communities separated by Lalbakaiya riverKathmandu Post
- Mothers remain at risk even in tertiary hospitalsKathmandu Post
- Is this government governing, or just putting on a show?Kathmandu Post
- Thapa seeks Oli’s support to save Congress-led Madhesh governmentKathmandu Post
- Saudi firm to pay 181,000 riyals to family of Nepali killed in drone strikeKathmandu Post