Skip to main content
खेलकुदNepal Khabar

सिराहामा गोलीबाट मारिएका गणेश यादवको परिवारलाई प्रदेश सरकारले पक्की घर बनाइदिने

Read the full story at Nepal Khabar

सिराहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ।मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक परिवारबिच शुक्रबार साँझ भएको सहमतिअनुसार मृतक यादवको परिवारका लागि दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो।प्रदेश सरकारारा सञ्चालित 'विपन्नसँग मदन भण्डारी आवास योजना'अन्तर्गत मृतक यादवको परिवारलाई घर…

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.