Skip to main content
प्रविधिThaha Khabar2 outlets covering

साइबर ब्यूरोमा उपस्थित भए अजयबाबु

Read the full story at Thaha Khabar

साइबर ब्यूरोमा उपस्थित भए अजयबाबु

काठमाडौँ : नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्यूरोमा उपस्थित भएका छन् । चाडबाडको बिदाका बेलासमेत प्रहरीको ताकेता आएपछि आफू साइबर ब्युरोमा उपस्थित भएको उनले बताए।

ब्युरोले सोधपुछका लागि बिहीबार नै शिवाकोटीलाई बोलाएको थियो। उनीविरुद्ध पत्रकार रोशन खड्काले साइबर ब्युरोमा उजुरी दिएको बताइएको छ।