Skip to main content
खेलकुदDC Nepal

धरानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ, साढे पाँच लाखभन्दा बढी नगद बरामद

Read the full story at DC Nepal

धरानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ, साढे पाँच लाखभन्दा बढी नगद बरामद

सुनसरी । सुनसरीको धरानमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारी ११ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले बिहीबार राति धरान उपमहानगरपालिका–११ स्थित सेवालुङ चोकमा रहेको सन्जुहाङ लिम्बुको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका अनुसार प्रहरी हवल्दार हेमराज सुवेदीको कमाण्डमा खटिएको […]