Skip to main content
राजनीतिDC Nepal

सुनको मूल्यमा भारी गिरावट, छापावाल सुन तोलाको २ लाख ७१ हजार ७०० कायम

Read the full story at DC Nepal

सुनको मूल्यमा भारी गिरावट, छापावाल सुन तोलाको २ लाख ७१ हजार ७०० कायम

काठमाडौं । तिहारपछि खुलेको नेपाली बजारमा सुनचाँदीको मूल्यमा ह्वात्तै घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (कात्तिक २७) छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ। योसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसअघि गत सोमबार (कात्तिक २३) छापावाल सुनको मूल्य प्रतितोला २ लाख […]