Skip to main content
राजनीतिDC Nepal

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने

Read the full story at DC Nepal

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

नारायणी नदी किनारको क्षतिको स्थलगत अनुगमन तथा निरीक्षणपछि आज उद्योग वाणिज्य संघ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा बोल्दै सभापति लामिछानेले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति […] चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।