Skip to main content
विश्वNepal Khabar

प्रचण्डले नसकेको पर्खाल सेनाका कप्तानलाई रोक्दै राजु पाण्डेले डोजर लगाएर ढालेपछि ... (भिडिओ)

Read the full story at Nepal Khabar

नेपाल ट्रस्टको पर्खालले बागमती करिडोरमा समस्या पार्‍यो भन्ने गुनासो आएपछि २०७९ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँको गोकर्णेश्वर पुगे। उनले त्यो ठाउँको अनुगमन गरे।

र, यो समस्या समाधान गरिदिने वाचा पनि गरे।तर, प्रचण्डको आश्वासन पूरा भएन। पर्खाल जस्ताको तस्तै रह्यो।

बाटो साँघुरै ररिह्यो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.