विदेशी मुद्राको विनिमयदरः डलर, युरो र पाउन्डको भाउ कति?
Read the full story at DC Nepal

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा तोकिएको छ। यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा कायम हुँदा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ […] काठमाडौं।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा तोकिएको छ। यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा कायम हुँदा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ […] काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा तोकिएको छ। यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा कायम हुँदा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ १९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ९२ पैसा रहेको छ।
More world
- अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य थप गिरावटNepal Khabar
- Iran reviewing proposals on Tehran’s nuclear programme: OfficialsThe Hindu
- Govt. focuses on land for augmenting resourcesThe Hindu
- England to focus on preparation and fitness ahead of ODI WC: BrookThe Hindu
- Carrick seeks breathing space as United managerThe Hindu
- Bumrah, Jadeja headline India-A’s final red-ball gameThe Hindu